लुम्बिनी प्रदेशमा सुत्केरी आमा र शिशुको मृत्यु हुने दर कहालीलाग्दो, १ लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने
नेपाल हेल्थ न्युज, लुम्बिनी । लुम्बिनी प्रदेशमा सुविधा सम्पन्न अस्पताल भएपनि सुत्केरी आमा र शिशुको मृत्यु हुने दर कहालीलाग्दो छ । दुई दुई वटा प्रादेशिक, ३ वटा संघीय, १३ वटा