विश्व बाथरोग दिवस: नियमित औषधि सेवनले बाथरोग नियन्त्रण हुने विज्ञहरुको सुझाव
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ