बालसुधार समाजका बालबालिकालाई तीन लाख रुपैयाँको छात्रवृत्ति
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकको स्वास्थ्य र शिक्षा सेवाका क्षेत्रमा क्रियाशील धनयोगा फाउन्डेसन नेपालले बूढानीलकण्ठ नगरपालिका–५ स्थित अनाथ असहाय बालसुधार समाजमा आश्रित १० बालबालिकालाई एक वर्षका लागि छात्रवृत्ति सहायता स्वरूप