देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार तीन सय ४७, ३ जनाको निधन, ७५ जनामा हैजा संक्रमण
नेपाल हेल्थ न्युज, काठमाडौँ । देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार तीन सय ४७ पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा