epaper
नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आबद्ध
लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ । १७ वर्षको उमेरमा
स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका
सबैभन्दा सिकिस्त र गम्भीर अवस्थाका बिरामी राख्ने ठाउँ आई.सि.यू. हो । यसलाई नेपालीमा सघन उपचार कक्ष भनिन्छ । आई.सि.यू.को नाममा ठगिनसक्ने बिरामीको समस्यालाई ध्यानमा राखेर यसलाई वर्गिकरण गर्न जरुरत पर्छ
डा.आमिर सिद्धिक बल्खु स्थित बयोधा अस्पतालको क्रिटिकल केयर युनिटमा बिगत एक वर्षदेखि पूर्णकालीन रुपमा कार्यरत हुनुहुन्छ । उहाँले क्रिटिकल केयरमा एमडी गर्नुभएको छ । उहाँले बंगलादेशबाट एमबिबिएस गर्नुभएको हो ।
खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन्
पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक
रघुगङ्गा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुविधाका लागि घुम्ती टोलीमार्फत गाउँपालिकाको सेवा वडास्तरमै दिन थालेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झन्झट
सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि
कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले तयार गरेको नयाँ संगठन संरचनाको विरोधमा हेल्थ असिस्टेन्ट संघले तेस्रो दिन बिहिबार पनि आफ्नो बिरोध सभालाई निरन्तरता दिएको छ । हेल्थ असिस्टेन्टहरुले आफूभन्दा कम योग्यताका