निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बिरामी लाभान्वित
नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार सम्पन्न शिविरबाट ४८३ बिरामीको