अर्थोस्पाइन सर्जन्सको नयाँ कार्यसमिति/अर्थोस्पाइन र न्युरो स्पाइनमा के फरक ?
नेपालका अर्थोस्पाइन सर्जन्सहरुको छाता संगठन ‘एसोसिएसन अफ स्पाइन सर्जन्समा वरिष्ठ अर्थोस्पाइन सर्जन प्रा.डा. रविन्द्रलाल प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.विमलकुमार पाण्डे, महासचिवमा डा.विनोद बिजुक्छे,