Logo
|
Tuesday 7th May 2024
Logo

epaper

डा.केसी आज डिस्चार्ज हुँदै



बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा. गोविन्द केसी दुई दिनको उपचारपछि बुधबार डिस्चार्ज हुँदै छन् ।

उनलाई सोमबार बिहान त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थ्योरासिक विभागको ईमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो ।

छातीमा अत्याधिक दुखार्इका कारण ईमर्जेन्सीमा भर्ना भएका डा. केसी उपचारपछि सामान्य अवस्थामा फर्किएका शिक्षण अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्