epaper
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी मन्त्रालयमाथि सांसदहरुले
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका र प्लाइ उद्योग हटाउन माग गरेका छन् । यी उद्योगबाट वातावरण प्रदूषित हुनाका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल
मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘र्इ’ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा हेपाटाइटिस
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताउनुभएको छ । गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज आयोजना
जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ । भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपालिका– ९ स्थित बालमन्दिर भवनमा सञ्चालन गरिएको हो ।
यहाँको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ । उक्त सेवा सोमबार शुभारम्भ गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री
अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस नेपालमा पनि आज सचेतना कार्यक्रम गरी मनाईदैछ । संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख भएअनुसार हरेक
पेट दुख्ने समस्या भएका १३ वर्षिय छोरा सुजन लिएर भरतपुर अस्पताल आएकी कालिका नगरपालिका–९, शक्तिखोरकी माया चेपाङले एकै दिनमा उपचार गराउन सकिनन्। अस्पतालको टिकट काउन्टरमा लामो लाग्छ भन्ने थाहा
नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर
सामूहिक र सुरक्षित छाउगोठ बनाउन गाउँपालिकासँग स्थानीयको माग, भन्छन्– सुरक्षित घर बनाइदिए पुराना गोठ भत्काउन तयार छौं मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत