चार महिनादेखि एम्बुलेन्स विग्रँदा सेवा प्रभावित
बर्दियाको गेरुवा गाउँपालिकामा रहेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रको एम्बुलेन्स बिग्रँदा चार महिनादेखि एम्बुलेन्स सेवा प्रभावित भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, छतिवन सामुदायिक वनलगायत विभिन्न संघसंस्थाको