जनश्रमदानबाट स्वास्थ्य एकाइ भवन
पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा यहाँका स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य एकाइ भवन निर्माण