भक्तपुर क्यान्सर अस्पतालमा नेपालकै जटिल शल्यक्रिया
भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालले नेपालमै अत्यन्त जटिल मानिने फोक्सोको क्यान्सरको मंगलबार सफल शल्यक्रिया गरेको छ। वरिष्ठ मुटु, फोक्सो तथा रक्तनलीसम्बन्धी कन्सल्टेन्ट सर्जन डा. मोहनप्रसाद देवभण्डारीको नेतृत्वमा उक्त शल्यक्रिया