आयुर्वेद चिकित्सक संघमा नयाँ नेतृत्व
प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको पहिलो राष्ट्रिय महाधिवेशनले प्रा डा रामचन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। संघको उपाध्यक्षमा डा अजय चौधरी, महासचिवमा डा वंशदीप खरेल, सचिवमा डा सुदर्शन पोख्रेल,