Logo
|
Tuesday 30th April 2024
Logo

epaper

बच्चाको मानसिक विकासका लागि के खुवाउने ?



-बच्चाको दिमाग पूर्ण विकसित हुन पाँच वर्ष लाग्छ । यो अवधिभर खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । तसर्थ, बच्चा ६ महिना पुगेपछि प्रशस्त मात्रामा हरियो सागसब्जी खुवाउनुपर्छ ।
-नौ महिनामाथिको बच्चालाई माछा खुवाउँदा दिमाग विकासका लागि आवश्यक आमेगा–३ फ्याट परिपूर्ति हुन्छ ।
-दिमाग वृद्धि–विकासमा ओखर लाभदायी हुन्छ । ओखरमा एन्टिअक्सिडेन्ट, फाइबर, भिटामिन बी र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । बच्चालाई दिउँसोको खानामा काजु, बदाम र किसमिस
खुवाउन सकिन्छ ।
-बच्चालाई फास्टफुड र जंकफुड खान दिनुहुँदैन । यस्ता खानेकुरामा पौष्टिक तत्वको मात्रा एकदम कम हुन्छ । जसले मस्तिष्क विकासमा अवरोध गर्छ ।
-चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको राम्रो स्रोत हो । तसर्थ, बच्चालाई दूध–दही खुवाउनुपर्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्