Logo
|
Wednesday 8th May 2024
Logo

epaper

पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, पर्सा । शुक्रबार पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा पनि कोरोना संक्रमण पुष्टि होे ।अन्य अधिकांश संक्रमितको भने कन्ट्राक ट्रेसिङमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । संक्रमित थुनुवाहरुमध्ये ४ जना भारतीय नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्