Logo
|
Friday 19th April 2024
Logo

epaper

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण



नेपाल हेल्थ न्युज, काठमाडौँ । उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन् । चौधरीले शुक्रबार ट्वीट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । उनले कोरोना संक्रमणको कुनै लक्षण आफुलाई नभएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेनसमा बसेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्