Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोनासंक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो




नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्