Logo
|
Friday 27th November 2020
NEWS PAPER

विगत २४ घण्टामा २६७ ले ‘जिते’ कोरोना



नेपाल हेल्थ न्युज, काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ । हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्