Logo
|
Friday 29th March 2024
Logo

epaper

२४ घण्टामा ५८८ ले ‘जिते’ कोरोना



नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्