Logo
|
Friday 19th April 2024
Logo

epaper

उपत्यकाका थप २९८ जनालाई कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?



नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरका ४१ जना संक्रमित थपिएका छन ।

प्रतिक्रिया दिनुहोस्