Logo
|
Tuesday 16th April 2024
Logo

epaper

उपत्यकाका थप ३८८ जनालाई कोरोना, कुन जिल्लामा कति ?



नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन ।

प्रतिक्रिया दिनुहोस्