Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि



नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ४५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन ।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्