Logo
|
Friday 19th April 2024
Logo

epaper

दुई वर्षीया बालिका सहित नेपाली सेनाका ६१ जनामा कोरोना संक्रमण



नेपाल हेल्थ न्युज, सुनसरी ।  फुश्रेस्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङको आधारमा ६१ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखउमेश मेहताले जानकारी दिए । शनिबार संक्रमण पुष्टि हुनेमा दुई वर्षीया बालिका र धरानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी समेत छन् ।

प्रतिक्रिया दिनुहोस्