Logo
|
Wednesday 8th May 2024
Logo

epaper

थप ९८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ हजार नाघ्यो



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ४५ हजार ३७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १० हजार ३८२ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा १८१४ जना निको भएर घर फर्किएका छन । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या जम्मा २८ हजार ९४१ पुगेको छ ।
देशभर हाल १७ हजार २७ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभरका क्वारेन्टिनहरुमा हाल ४ हजार ७०३ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्