Logo
|
Friday 29th March 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु



नेपाल हेल्थ न्युज, कठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ र झापाकी २ महिला, मोरङका, पर्सा, धनुषा, चितवनका एक-एक पुरुष र काठमाडौंका तीन पुरुष गरी ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्