Logo
|
Friday 29th March 2024
Logo

epaper

सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, २८ औँ दिनमा डा. केसीले तोडे अनसन



जनस्वास्थ्य सरकार, काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीले २८ औँ दिनमा अनसन तोड्नुभएको छ । सरकारी वार्ता टोली र डा. गोविन्द केसीपक्षबीच शनिबार मध्यराती आठ बुँदे सहमति भएपछि आज विहान ९ बजे पत्रकार सम्मेलन गरेर उहाँले अनसन तोड्नुभएको हो ।

अनसन तोड्ने क्रममा डा. केसीले कोराना संक्रमणबाट निको भएका त्रिवि शिक्षण अस्पताललका कर्मचारीको हातबाट जुस पिउनुभयो ।  सरकारी बार्ता टोली संयोजक गोपीनाथ मैनाली र डा. केसी केसीले गएराती ८ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
यस्तो छ सहमती: 

प्रतिक्रिया दिनुहोस्