Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अलविदा डा. शंकरप्रसाद उप्रेती



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आधा शताब्दीभन्दा बढी निःशुल्क मेडिकल प्राक्टिस गर्ने चिकित्सक डा.शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

डा। उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए।

डा. उप्रेतीले झापाको पुरानो बजार शनिश्चरेमा रहेको निजी निवासमा करिब ५० वर्ष चिकित्सा सेवा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्