Logo
|
Thursday 25th April 2024
Logo

epaper

पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन मागियो



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले रीक्त रहेका उपकुलपति छनौटका लागि दरखास्त आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत उपकुलपति सिफारिस समितिले उपकुलपतिका लागि आवेदन माग गरेको छ ।


सचिवालयले सूचना जारी गर्दै आवदेन माग गरेको हो । सूचना अनुसार उपकुलतिका लागि आवदेन दिन चाहनेले ७ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्