Logo
|
Wednesday 8th May 2024
Logo

epaper

वरिष्ठ पत्रकार सुशील शर्माको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लामो समय बीबीसी नेपाली सेवामा काम गर्नुभएका वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ ।

केही दिनदेखि फोक्सोमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पताल भर्ना हुनुभएको थियो । पत्रकार शर्माको उपचारको क्रममा आज दिउँसो २ बजेर १३ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिने शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्