Logo
|
Thursday 16th January 2025
Logo

epaper

मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहलाई कोरोना खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणले पनि कोरोना विरुद्धको खोप लगाउँन पाउने भएका छन् ।

यो उमेर समूहकालाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्