Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अब कोरोनाका विरामीको मात्रै उपचार हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजबाट कोरोनाका विरामीको मात्रै उपचार हुने भएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले अस्पतालको अन्तरगंग सेवा अन्तरगत कोभिडका विरामीको मात्रै उपचार गरिने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।

यद्यपी अस्पतालमा एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा भने यथावत रहने बताइएको छ । अहिले अस्पतालमा २० भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस्