Logo
|
Tuesday 16th April 2024
Logo

epaper

‘तत्काल ५० लाख डोज खोप खरिद गर्न सक्ने अवस्था छैन’- स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले थप ५० लाख डोज खोप तत्काल खरिद गर्न सक्ने अवस्था नरहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सिरम इन्स्टिच्युटबाट थप खोप तत्काल ल्याउन सकिने अवस्था नरहेको प्रष्ट पारेको हो। प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरमले दिनुपर्ने बीस लाख डोज खोपमध्ये दशलाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति सहज अवस्था आएपछि हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्