Logo
|
Saturday 27th April 2024
Logo

epaper

सरकारले तोक्यो रेम्डिसिभिरको मूल्य, सिधै आधिकारिक आयातकर्ताबाट लिन सकिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड १९ संक्रमित बिरामीहरुको उपचारकालागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको मुल्य निर्धारण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रेम्डिसिभिरको मुल्य प्रति भाइल ४ हजार ९०० रुपियाँ तोकिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रिस्क्रिप्सन लिएर जानुपर्ने छ ।

यसका लागि डा. अबुल अन्सारी ९८००-५५५९१०, सुवास ९८१०-१९४४१६, विमल ९८४१-५०६३७०, कमल ९८५१-१२४६३९, ९८५११-२४६३९ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्