Logo
|
Thursday 25th April 2024
Logo

epaper

मेडिकल अक्सिजन सहजीकरण गराउन अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य मन्त्रालयको अनुरोध (विज्ञप्तीसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साविककै नियमित ढुवानी प्रकृयाबाट अस्पतालहरुमा मेडिकल अक्सिजन उपलब्ध गराइदिन अक्सिजन उत्पादकहरुलाई अनुरोध गरेको छ ।


मन्त्रालयले अर्को व्यवस्था नभएसम्म आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशन अनुसार स्थानिय प्रशासन र सरोकारवाला अन्य निकायहरुसँग समन्वय र सहकार्य गरी मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्