Logo
|
Friday 26th April 2024
Logo

epaper

भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माणका लागि २ अर्ब ९५ करोड २० लाख रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । कोभिड १९ महामारी व्यवस्थापनका लागि वैशाख ३० गते स्वास्थ्य मन्त्रालयले सो रकम माग गरेको थियो ।
कुन अस्पतालले कति पाए ?

प्रतिक्रिया दिनुहोस्