Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपाल औषधि व्यवसायी संघको सातै प्रदेशमा ‘कोभिड—१९ विपद् व्यवस्थापन उप—समिति’ गठन



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) केन्द्रिय कार्यालयले औषधि अभाव व्यवस्थापन गर्न सातै प्रदेशमा ‘कोभिड—१९ विपद् व्यवस्थापन उप—समिति’ गठन गरेको छ । यसमा प्रदेशका केन्द्रिय पदाधिकारीहरुलाई संयोजक, प्रदेशका अध्यक्षहरुलाई उप—संयोजक र सम्पूर्ण जिल्लाका अध्यक्षहरु सदस्य रहने गरी सातै प्रदेशमा कोभिड—१९ विपद् व्यवस्थापन उप समिति स्थापना गरिएको हो ।

उनीहरुको काम त्यो क्षेत्रमा हुनसक्ने औषधि अभाव व्यवस्थापन गर्ने भएको औषधि व्यवसायी संघ केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्