Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरोनाबाट आँखारोग विशेषज्ञ प्रा. डा. पूज्यश्री कार्कीको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ प्रा. डा. पूज्यश्री कार्कीको निधन भएको छ ।

उहाँको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । आइसियूमा उपचाररत डा. कार्कीको बुधबार बिहान निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै दुख व्यक्त गरेको छ। प्रा.डा. कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्