Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड-१९ सक्रिय संक्रमित र संक्रमणमुक्त भएकाले भेरोसेलको दोस्रोमात्रा कहिले लगाउने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । के तपाईं कोरोना भाइरस विरुद्धको खोप (भेरोसेल) लगाइसकेपछि हालसालै संक्रमित हुनुभएको छ ? या भर्खरै संक्रमणमुक्त हुनुभएको छ ।
कोरोनाका सक्रिय संक्रमितले भेरोसेलको दोस्रोमात्रा लगाउन मिल्छ कि मिल्दैन ? संक्रमणमुक्त भएको कति समयपछि दोस्रोमात्र लगाउने भनेर अन्योलमा हुनुुहुन्छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन नहुने बताएको छ । संक्रमणमुक्त भएको एक महिनापछि मात्र दोस्रो मात्रा लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्