Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर ८१७३ नयाँ संक्रमित थपिए, ७९८९ जना संक्रमणमुक्त, २४६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ६२ जना र एन्टीजेन विधिबाट १०९ जना गरी जम्मा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौँ १ हजार ९८८ गरी जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा २४६ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
छ ।
त्यसैगरी सोहि अवधिमा ७ हजार ९८९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनामुक्तहुनेहरुको संख्या पुगेको छ ।
देशभर ८५४ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्