Logo
|
Wednesday 8th May 2024
Logo

epaper

दैनिक कोरोना अपडेटः बिहीबार ६५४३ कोरोना मुक्त, ८३०४ संक्रमित र १९० को निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । बिहीबार ८ हजार ३ सय ५ जनामा संक्रमण देखिएको छ। २२ हजार ८७ नमूनाको कोरोना भाइरस (कोभिड १९) परीक्षण गराउँदा उनीहरुमा कोभिड पोजटिभ देखिएको हो । पीसीआरबाट २१ हजार ६९५ र एन्टिजेनबाट ३ सय ९२ नमूना गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ४ ५ हजार ८४७ पुगेको छ। बिहीबार ६ हजार ५४३ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख १५ हजार ८५२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्