Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

शुक्रबारदेखि सिभिल अस्पतालले सम्पुर्ण सेवा नियमित सञ्चालन गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले शुक्रबारदेखि सबै सेवाहरु नियमित सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीको कारण आंशिक रुपमा सञ्चालन हुँदै आएका सेवाहरु आगामी शुक्रबार (असार २५) देखि नियमित रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

अस्पतालले कोभिड महामारीको बीचमा बाग्मति प्रदेशको सहयोगमा १५० बेड थप गरी कोरोना अस्पतालको रुपमा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्