Logo
|
Tuesday 16th April 2024
Logo

epaper

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीलाई बहिष्कार गर्ने घोषणा



जनस्वास्थ्य सरोकार, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीलाई बहिष्कार गर्ने घोषणा गरेका छन् । प्रतिष्ठानका अतिरिक्त पदमा रहेका ९३ जना चिकित्सक र उच्च पदस्थ कर्मचारीहरुले उपकुलपति सहितका पदाधिकारीहरुलाई बहिष्कारको हस्ताक्षर गरिसकेका छन् ।

आज साँझसम्म माग पूरा नभए भोलिदेखि बहिरंग सेवा (ओपिडी) बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्