Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपाललाई १५० आईसियू वेड छिमेकी राष्ट्र भारतद्धारा प्रदान, अस्पतालको आवश्यकता अनुसार बेड उपलब्ध गराइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । छिमेकी राष्ट्र भारतले कोभिड—१९ उपचारका लागि १५० आईसीयू बेड नेपाललाई उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई वेड हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा कानुनमन्त्री कार्कीले कोभिड महामारीमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अस्पतालको आवश्यकता अनुसार बेड उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्