Logo
|
Thursday 25th April 2024
Logo

epaper

राज्यमन्त्रीको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त




जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठलाई  नियुक्त गर्नुभएको छ ।

राज्यमन्त्रीको प्राविधिक सल्लाहकारमा नियुक्त श्रेष्ठले महेश्वर श्रेष्ठ मन्त्रालयका ११औं तहका कर्मचारी हुनुहुन्छ ।


लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको प्रमुखमा कार्यरत श्रेष्ठ आइतबार मात्र मन्त्रालयमा सरुवा हुनुभएको थियो । उहाँ जनस्वास्थ्य संघका महासचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्