Logo
|
Friday 29th March 2024
Logo

epaper

ह्याम्सका अध्यक्ष भण्डारी सुप्रवल जनसेवा श्री पदकबाट विभूषित



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य क्षेत्रका दिग्गज युवा सर्जिकल व्यवसायी एवं ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएको छ ।

सातौ संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ९ सय ३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएको विभिन्न विभूषण, अलंकार र पदकमध्ये अध्यक्ष भण्डारी सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्