Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

काउन्सिलको निर्वाचन मंसिरमा ( निर्वाचन तालिकासहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचन दुई चरणमा गरी आगामी मंसिरमा हुने भएको छ । काउन्सिलको निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते र उपत्यकाभित्र मंसिर १० र ११ गते गरिने भएको हो । मतदान बिहान १० देखि बेलुका ४ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्