Logo
|
Friday 19th April 2024
Logo

epaper

शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले एक जना शाखा अधिकृतलाई बर्खास्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाका शाखा अधिकृत बासुदेव गजुरेललाई सरकारी सेवाबाट बर्खास्त गरेको हो । नैतिक पतन देखिने फौजदारी अभियोगमा गजुरेललाई अदालतले कसुरदार ठहरिएकोले सेवाबाट बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

20211019_091123.jpg

प्रतिक्रिया दिनुहोस्