Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्लेलाई नियुक्त गरेको छ ।

पुर्व प्रमुख बद्री बहादुर खड्का बागमती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि १५ दिनदेखि रिक्त पदमा काफ्ले बुधबार नियुक्त हुनुभएको हो ।
नियुक्त हुनु अघि काफ्ले बाग्मती स्वास्थ्य निर्देशानलय हेटौडामा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्