Logo
|
Friday 29th March 2024
Logo

epaper

स्टार अस्पतालद्धारा सामाजिक सुरक्षा सामाग्री हस्तान्तरण



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालले महानगरीय प्रहरी परिसर ललितपुरमा निर्माणधिन स्मार्ट कन्ट्रोल रुमका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराएको छ । अस्पतलले कन्ट्रोल रुमका लागि आवश्यक पर्ने युपिएस, ब्याट्री, सिसिटिभी लगायतका विभिन्न उपकरण र कुर्शी उपलब्ध गराएको हो ।

उक्त सामाग्री स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडीकल डाईरेक्टर डा. शैल रुपाखेतीले संयुक्त रुपमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।

स्टार अस्पतालले सामाजिक क्षेत्रमाकार्यरत सरकारी तथा गैर–सरकारीविभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेकोछ ।

प्रतिक्रिया दिनुहोस्