Logo
|
Friday 31st January 2025
Logo

epaper

मन्त्रीपरिषद् वैठकः डा. प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले लोकसेवा आयोगबाट सिफारिश भई आएका डा. प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्